तातोपानीमा स्नान गर्नेको भीड

प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु ।

तातोपानीमा स्नान गर्नेको भीड

प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु । तस्बिर:ध्रुवसागर शर्मा/रासस

खबरपाटी
खबरपाटी