काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक सर्यो

नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सरेको छ ।

काँग्रेस केन्द्रिय कार्यसम्पादन समितिको बैठक सर्यो

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठक सरेको छ । काँगेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भोलि चैत १४ गते बिहान ९ बजेका लागि बोलाइएको उक्त बैठक चैत १६ गते बिहान ११ बजेसम्मका लागि सरेको जानकारी दिनुभयो ।

बैठक चैत १६ गते बिहीवार बिहान ११ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बस्ने पौडेलले बताउनु भयो । काँग्रेसले उक्त बैठकमा उपस्थित हुनका लागि केन्द्रिय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोधसमेत गरेको छ । रासस

खबरपाटी
खबरपाटी