राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही ।

राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा आइतबार राष्ट्रिय परिचयपत्र बनाउन लामबद्ध सेवाग्राही । नयाँ राहदानी बनाउन तथा यसअघि बनाइसकेका व्यक्तिलाई समेत वैदेसिक यात्राको लागि अनिवार्य गरेसगैँ राष्ट्रिय परिचयपत्र बनाउन सेवाग्राहीलाई अनलाइन फारम भरेपछि पालो आउन एक महिना पर्खनुपर्ने बाध्यता छ । तस्बिर:रामहरि न्यौपाने/रासस

खबरपाटी
खबरपाटी