बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी ।
प्रकाशित
मिति:१३ चैत २०७९, सोमवार
बिपी राजमार्ग सञ्चालमा आएपछि फेरिएको सिन्धुलीको कमलामाई नगरपालिका–२ स्थित चियाबारी । तराईबाट सिन्धुली हुँदै काठमाडौँ जाने सवारीसाधनका चालक र यात्रुहरुका लागि यो ठाउँ बिसौनी बनेको छ । राजमार्ग दायाँबायाँ बस्तीको विकास भएसँगै स्थानीयजवसीले सुरुवात गरेको व्यापार, व्यवसाय फस्टाउँदै गएको छ । तस्बिरः राधिका बुढाथोकी/रासस