आगलागी

सुनसरीकाे भाेक्राहा नरसिंह-८ मा आइतबार भएकाे आगलागीमा जलेर नष्ट भएकाे बस्ती ।

आगलागी

सुनसरीकाे भाेक्राहा नरसिंह-८ मा आइतबार भएकाे आगलागीमा जलेर नष्ट भएकाे बस्ती । आगलागीमा परी आठ घर जलेर खरानी हुँदा कराेडभन्दा बढीको क्षति भएकाे प्रहरीले जनाएको छ । तस्बिर : नवीन गड्तौला, रासस

खबरपाटी
खबरपाटी