चुँदारा समुदायले तयार पारेका दारका ठेकी बिक्री गर्दै व्यवसायी ।
प्रकाशित
मिति:१३ चैत २०७९, सोमवार
बागलुङको कालिका मन्दिर परिसरमा सोमबारदेखि सुरु भएको चैतेदशैँ मेलामा बागलुङका चुँदारा समुदायले तयार पारेका दारका ठेकी बिक्री गर्दै व्यवसायी । तस्बिर:तारानाथ आचार्य/ रासस