पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ दुई पोखरीमा आयोजित पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरमा शुक्रबार योग गर्दै स्थानीय ।
प्रकाशित
मिति:१० चैत २०७९, शुक्रवार
पतञ्जली योग समिति भक्तपुरद्वारा मध्यपुर थिमि–४ दुई पोखरीमा आयोजित पाँच दिने बृहत् निःशुल्क योग विज्ञान शिविरमा शुक्रबार योग गर्दै स्थानीय । तस्बिर: रत्न श्रेष्ठ/रासस