आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं संसदीय दल नेता शेरबहादुर देउवाले धुम्बाराहीस्थित निवासमा पार्टीको संसदीय दल कार्यसमितिमा रहेका सदस्यसँग छलफल गरेका छन् ।
सभापति देउवाले प्रतिनिधि सभा र राष्ट्रिय सभा संसदीय दल कार्यसमितिमा रहेकाहरूसँग समसामयिक राजनीतिक घटनाक्रम र अब कसरी अघि बढ्ने भन्नेलगायत विषयमा बुधबार बिहान कुराकानी गरेका हुन् ।