आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफूलाई राजीनामा दिन बाध्य पार्न खोजिएको गुनासो गरेका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै बालेनले आफूलाई राजीनामा दिन लगाउन खोजेको उल्लेख गरेका हुन् । मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन् । यो देश कहिले पनि बन्दैन, बालेनले फेसबूकमा लेखेका छन् ।
उनले कसले राजीनामा दिन लगाउन खोजेको भन्ने उल्लेख गरेका छैनन् ।