इरानको दक्षिणपूर्वी प्रान्त सिस्तान र बलुचेस्तानमा आइतबार बिहान कारमा यात्रा गर्ने क्रममा सशस्त्र आक्रमणमा परी इरानी काउन्टी प्रहरी प्रमुख र उनकी श्रीमतीको मृत्यु भएको छ ।
Forgot Password