आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । सेयर बजारले तीन हजार बिन्दुको मनोवैज्ञानिक प्रतिरोध पार गरेको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.४९ अंकले बढेर ३००१.८० बिन्दुमा रोकिएको हो ।
अघिल्लो कारोबार दिन सोमबार नेप्से ७.१० अंकले बढेको थियो भने बुधबार १८.४४ अंकले घटेको थियो । त्यसभन्दा अगाडिका आठ कारोबार दिन नेप्से लगातार बढेको थियो मंगलबार नेप्सेमा कुल १८ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिललो कारोबार दिन सोमबार भने नेप्सेमा कुल १८ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये १७६ कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्य भने घटेको छ ।