आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- न्याय सेवा आयोगले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पदमा हाल रजिष्ट्रार रहेका विमल पौडेललाई सिफारिस गरेको छ।
त्यस्तै, सर्वोच्चको रजिष्ट्रार पदमा उच्च अदालत पाटनमा कार्यरत मानवहादुर कार्की सिफारिस भएका छन्।
मुख्य रजिष्ट्रार देवेन्द्र ढकाल हिजोदेखि अवकाशमा गएपछि रिक्त पदमा नयाँ सिफारिस गरिएको हो।