फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वप्रशिक्षक मोन्टी देसाई नेपाल प्रिमियर लिग (एनपीएल)का लागि काठमाडौं गोर्खाजको प्रशिक्षक नियुक्त भएका छन् ।
काठमाडौं गोर्खाजले सामाजिक सञ्जालमार्फत देसाईलाई प्रशिक्षकमा नियुक्त गरिएको जानकारी गराएको हो ।
प्रशिक्षक नियुक्त भएपछि देसाईले केही यात्रा कहिल्यै समाप्त नहुने बताउँदै नेपाल र नेपाली क्रिकेट आफ्नो मनमा सधैं रहिरहेको बताए ।
देसाईको प्रशिक्षणमा नेपाली क्रिकेट टोलीले सन् २०२३ को एसिया कप तथा सन् २०२४ को टी-२० विश्वकप खेलेको थियो ।
गोर्खाजले आगामी सिजनका लागि करण केसी, भीम शार्की, शाहब आलम, दिपेश कँडेल, प्रतीक श्रेष्ठ र राशिद खानलाई रिटेन गरेको छ ।
एनपीएलको दोस्रो संस्करणका लागि अगस्टमा मिनी अक्सन हुने तालिका छ ।