प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (असार २३) प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् । बैठक दिउँसो १ बजे बस्दै छ ।

प्रधानमन्त्री  ओली संयुक्त राष्ट्रसंघको विकासका निम्ति वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर स्पेनको औपचारिक भ्रमणबाट फर्किएपछि आज प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यसूची तय भएको हो ।

खबरपाटी
खबरपाटी