फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं – ब्राजिलिकै प्रतिद्वन्द्वी बोटाफोगोलाई हराउँदै पाल्मेइरास फिफा क्लब विश्वकपको क्वाटरफाइनलमा पुगेको छ।
लिंकन फाइनान्सियल फिल्डमा पाल्मेइरासले १–० को जित दर्ता गर्दै सुखद यात्रालाई निरन्तरता दियो।
निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि अतिरिक्त समयमा लम्बिएको खेलमा पाउलिन्होले गरेको गोल नै निर्णायक सावित भयो।
निर्धारित समयको दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गरेका पाउलिन्होले १ सयौं मिनेटमा गोल गरेका थिए।
उनले रिकार्डो रियोसको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रण गर्दै संयमित फिनिस गरेका थिए।
अब पाल्मेइरासले क्वाटरफाइनलमा चेल्सीसँग खेल्नेछ। आजै भएको खेलमा चेल्सीले बेफिन्कालाई ४–१ गोलले हरायो। क्वाटरफाइनल खेल भने जुलाई ४ मा फिलाडेल्फियामा हुनेछ।