एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा

एकता रोकिएपछि जनमत र नाउपाका नेताहरू छलफलमा

काठमाडौं– पार्टी एकता घोषणा रोकिएपछि नागरिक उन्मुक्ति र जनमत पार्टीका नेताहरु थप छलफलमा जुटेका छन् । हिजोका लागि तोकिएको एकता घोषणासभा नाउपाका संरक्षक रेशम चौधरी पक्राउ परेपछि रोकिएको थियो ।

चौधरी पक्राउ परेको ५ घण्टामै छुटेपछि बिहिबार पार्टी एकताको चर्चा चले पनि बुधबार बेलुका बसेको जनमत र नाउपाको बैठकले तत्काल केही दिनका लागि पार्टी एकता नगर्ने निर्णय गरेको जनमतका प्रवक्ता सरदसिंह यादवले बताए ।

खबरपाटी
खबरपाटी