सुनको मूल्य तोलामा १७ सय घट्यो

सुनको मूल्य तोलामा १७ सय घट्यो

काठमाडौं- स्थानीय बजारमा आज सुन तोलामा १ हजार ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख  ८४ हजार ३ सय रुपैयाँ तोकिएको छ।

 

यसअघि आइतबार सुन तोलाको एक लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता सुनको मूल्यमा उतारचढाव भइरहेको छ।

खबरपाटी
खबरपाटी