आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं :राजावादीको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ। हिजो पक्राउ परेका प्रसाईंलाई झापाको काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको थियो।
गत चैत १५ गते प्रदर्शनका नाममा तीनकुनेमा हिंसा भड्काएर फरार प्रसाईं फरार भएका थिए।
प्रसाईंलाई खोज्न नेपाल प्रहरीका तीन टोली भारतसम्म पुगेका थिए। प्रसाईं नेतृत्वको राजावादीको हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक र प्रदशर्नकारी सविन महर्जनको मृत्यु भएको थियो।
यस्तै प्रर्दशनकारीहरुले विभिन्न सार्वजनिक तथा निजी भवन, सञ्चारगृह र व्यापारिक संरचनामा ढुंगामुढा, तोडफोड, आगजनी र लुटपाट गरेका थिए। प्रहरीले १५ गतेको प्रर्दशन हिंसात्मक बनाएको भन्दै राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ।