आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।
प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यमा फेला परेका हुन्। नेपाली प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिई नेपाल ल्याउने तयारी गरिरहेको जनाइएको छ।
यसअघि प्रसाईं चैत १५ गतेको काठमाडौंस्थित माइतीघरमा भएको प्रदर्शनमा हिंसात्मक गतिविधिमा संलग्न रहेको आरोपमा फरार थिए।