राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

राप्रपाको सभामा घुसपैठ भएको आरोपमा दुईजना नियन्त्रणमा

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोध सभामा घुसपैठ भएको आरोपमा दुई जनालाई नियन्त्रणमा लिइएको छ। 

बल्खुमा प्रदर्शनमा सहभागी राप्रपाका कार्यकर्ताले उनीहरूलाई पक्राउ गरेर प्रहरीलाई बुझाएका हुन्।उनले प्रदर्शन स्थलमा अवाञ्छित गतिविधि गरेको आरोप छ। प्रदर्शनकारीले उनीहरूमाथि अनुसन्धान गर्न माग गरेका छन्।

खबरपाटी
खबरपाटी