आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाण्डूको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेको प्रदर्शनका क्रममा त्यहाँ आगजनी, तोडफोड र लुटपाट भएको भन्दै कर्फ्यू जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाण्डूले स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू जारी गरेको जनाएको छ।
काठमाण्डूका सहायक प्रमुख जिल्ला अधिकारी अशोककुमार भण्डारीले बीबीसीसँग भने, "स्थिति नियन्त्रणमा लिनका लागि तीनकुने, सिनामङ्गल, कोटेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको हो।"