प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– ‘गलत भए मलाई जेल हाल’

प्रतिवेदन सार्वजनिक गर्दै बालेनले भने– ‘गलत भए मलाई जेल हाल’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावर परियोजनासम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकारको रवैयामाथि कडा प्रश्न उठाएका छन्। उनले फेसबुकमार्फत उक्त प्रतिवेदन सार्वजनिक गर्दै लेखेका छन्, ‘यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने। माथिको कुरा गलत भए मलाई जेल हाल’

उनको यो भनाइले काठमाडौँ टावर परियोजनासँग जोडिएको अनियमितता, प्रशासनिक कमजोरी र सरकारको भूमिकाप्रति असन्तुष्टि प्रकट गरेको देखिन्छ।

खबरपाटी
खबरपाटी