आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आइतबार दुई संसदीय समितिको बैठक बस्ने तय भएको छ । जसअन्तर्गत अर्थ समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल भइरहेको छ ।

खबरपाटी
खबरपाटी