आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज ९फागुन २६० बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।
पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।