आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज बिहान भएको खेलमा पोखरा एभेन्जर्सले विराटनगर किङ्सलाई सुपर ओभरमा पुगेर पराजित गरेको छ ।
सुपर ओभरमा पोखराले १८ रन बनाएको थियो १९ रनको लक्ष्य पछ्याएको विराटनगरले ५ रन मात्र बनाएपछि पोखरा विजयी भएको हो ।