आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच बुधबार चितवनमा झडप भएको छ । लामिछानेलाई रिहा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । चितवनको चौबिसकोटीबाट प्रदर्शनसँगै अघि बढेका रास्वपा कार्यकर्ता जिल्ला प्रहरी कार्यालयअगाडि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास समेत प्रहार गर्यो ।चितवनमा सहारा सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा बयानका निम्ति लामिछानेलाई त्यहाँ लगिएसँगै उनका समर्थकले निरन्तर प्रदर्शन गरिरहेका छन् । उनीहरूले चितवनबाटै रवि रिहाइको माग गरेका छन् ।