अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकखण्ड अन्तर्गत गएराति आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा बुधबार बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । 

उक्त ठाउँमा आएको बाढी पहिराेले बन्द भएको सडक खुलाउने प्रयास भइरहेको छ । 

खबरपाटी
खबरपाटी