गण्डकी र लुम्बिनीका यी नदीमा आउनसक्छ आकस्मिक बाढी

गण्डकी र लुम्बिनीका यी नदीमा आउनसक्छ आकस्मिक बाढी

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । गएरातिदेखि नै यी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ । 

थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । गएरातिदेखि नै यी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ । 

थप वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  तिनाउ नदी, पश्चिम राप्ती, कोइली नदी, डुम्रे खोला, बडिगाड, बबई नदीलगायतमा बाढीको जोखिम रहेको छ । 

उक्त क्षेत्र भएर बग्ने नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूले उच्च सतर्कता अपनाउन विभागको आग्रह छ 

खबरपाटी
खबरपाटी