आईसीसी टी२० विश्वकप: रोहितले ३७ बलमा ५ चौकासहित ३५ रन बनाएर आउट

आईसीसी टी२० विश्वकप: रोहितले ३७ बलमा ५ चौकासहित ३५ रन बनाएर आउट

काठमाडौं। कृजमा टिकेर खेलिरहेका कप्तान रोहितकुमार पौडेले पनि विकेट गुमाएका छन्।

अमेरिकाको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्डसले टस जितेर फिल्डिङ रोजेका थिए रोहितअघि आएका अनिल साहबाहेक कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरीले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन्।

 

यद्यपि, चौथो नम्बरमा आएका रोहितले ३७ बलमा ५ चौकासहित ३५ रन बनाएर खेलिरहेका थिए। उनी १६औं ओभरको अन्तिम बलमा क्याच आउट भए।

खबरपाटी
खबरपाटी