आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ- पाहुना टोली वेस्ट इन्डिज 'ए' विरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजको तेस्रो खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर वेस्ट इन्डिज 'ए' ले पहिला ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई भने पहिला बलिङका लागि निम्तो दिएको हो ।
यसअघि पहिलो खेल नेपालले जित्दा दोस्रो खेल भने वेस्ट इन्डिज 'ए' ले आफ्नो पक्षमा पारेको थियो ।