आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल र हङकङबीचको खेल वर्षाले अवरुद्ध भएको छ । टिन कोङ रोड रिक्रियशन ग्राउन्डमा टस जितेर नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
टस हारेपछि हङकङले ब्याटिङ गरिरहँदा पानी परेपछि खेल रोकिएको हो । पानी परेर खेल रोकिनुअघि हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन जोडेको छ । नेपालका लागि पहिलो किेट पहिलो बलमै करण केसीले दिलाएका थिए ।