नेदरल्यान्डसँगको खेलमा नेपालको तेस्रो विकेट

नेपालले छैटौँ ओभरमा दोस्रो विकेट लिन सफल

नेदरल्यान्डसँगको खेलमा नेपालको तेस्रो विकेट

काठमाडौं, फागुन ५ । आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत नेदरल्यान्डसँगको खेलमा नेपालले तेस्रो विकेट हात पारेको छ। खेलको १६औं ओभरको चौथो बलमा नेपाली स्पिनर ललित राजवंशीले नेपाललाई नेदरल्यान्डका सेब्रन्ड एन्गेल्ब्रेचको विकेट दिलाएका हुन्।

सेब्रन्ड २३ रन बनाएर आउट भए। तीन विकेट गुमाउँदा नेदरल्यान्डको स्कोर ५६ रन छ। यसअघि नेपालले छैटौँ ओभरमा दोस्रो विकेट लिन सफल भएको थियो ।

खबरपाटी
खबरपाटी

लोकप्रिय