भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, अझै बढ्न सक्ने

भूकम्प अपडेट : मृतकको संख्या १२८ पुग्यो, अझै बढ्न सक्ने

सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४० भन्दा धेरै घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माका अनुसार खलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको छ ।

उनले भने,‘मृत्यु हुनेको संख्या बढ्ने देखिए छ । कतिपय ठाउँमा संचार सम्पर्क हुन सकेको छैन् । सुरक्षा निकायहरु पनि पैदल जानू पर्ने र घटनास्थल नपुगेको हुँदा विवरण आउन बाँकी छ ।’
 

खबरपाटी
खबरपाटी