उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ ।
प्रकाशित
मिति:१० साउन २०८०, बुधवार
उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिका–१ स्थित २५ घर भएको मुसीगाउँ । यहाँबाट चीनको सिमाना नाक्छु गाउँ पुग्नका लागि करिब १ घण्टा हिँड्नु पर्दछ । यो स्थानमा वर्षमा एक बाली मात्र अन्न पाक्ने गर्दछ । तस्बिर ः हेमन्त केसी/रासस