आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल एमालेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा भित्रिएको करिब सय किलो सुनबारे संसद्मा गृहमन्त्रीको जवाफ माग्ने भएको छ ।
बुधबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले सुन तस्करी प्रकरणमा छानबिन र गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफ माग्ने निर्णय गरेको हो ।
न्यायिक छानबिन समिति नबनाएसम्म हामी अगाडि बढ्न सक्दैनौँ, हामीले सरकारको जवाफ खोज्छौँ, एमालेका प्रमुख सचेतक पदम गिरीले भने ।