तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवमा सहभागी भक्तजन ।
प्रकाशित
मिति:१० साउन २०८०, बुधवार
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित मुक्तिनाथ च्यवनधाममा जारी बोलबम धार्मिक महोत्सवमा सहभागी भक्तजन । च्यवनधाम र गौसंरक्षण केन्द्रको सञ्चालनार्थ आर्थिक सहयोग सङ्कलनका लागि आयोजित धार्मिक महोत्सव साउन १५ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर ः कृष्ण न्यौपाने/रासस