सडकमा छाडा पशुचौपाया...

बाँकेको नेपालगञ्जमा छाडिएका छाडा पशुचौपायाले सडकमा सवारीसाधनलाई आवतजावतमा अवरोध ।

सडकमा छाडा पशुचौपाया...

बाँकेको नेपालगञ्जमा छाडिएका छाडा पशुचौपायाले सडकमा सवारीसाधनलाई आवतजावतमा अवरोध । बुधबार बिहान नेपालगञ्जको कारकाँदो चोकको बीच सडकमा उभिएर बसेका चौपायाले सवारीसाधनलाई आजजाउ गर्न असहज भएको छ । तस्बिर ः रुपनी जिएम/रासस

खबरपाटी
खबरपाटी