रोल्पाको स्याउ

गङ्गादेव गाउँपालिका–३ मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । ए

रोल्पाको स्याउ

गङ्गादेव गाउँपालिका–३ मनिमारेका स्थानीय बासिन्दाको बोटमा लटरम्म फलेको स्याउ । एक सय पाँच घरधुरी भएको मनिमारेका गाउँका प्रत्येक किसानले व्यावसायिक रुपमा स्याउखेती गरेका छन् । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी