स्याउलाई टेकासो

गङ्गादेव गाउँपालिका–३ मनिमारेका किसान स्याउको बोटलाई टेकासो लगाउँदै । स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेकासो लगाउन पर्ने हुन्छ ।

स्याउलाई टेकासो

गङ्गादेव गाउँपालिका–३ मनिमारेका किसान स्याउको बोटलाई टेकासो लगाउँदै । स्याउको फलको तौल बढी हुने हुँदा हाँगा भाँचिन नदिन टेकासो लगाउन पर्ने हुन्छ । तस्बिर ः कुलदीप न्यौपाने/रासस

खबरपाटी
खबरपाटी