म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका डिलबहादुर पुन जङ्गलमा च्याउ टिप्दै ।
प्रकाशित
मिति:९ साउन २०८०, मङ्गलवार
म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका डिलबहादुर पुन जङ्गलमा च्याउ टिप्दै । म्याग्दीका लेकाली क्षेत्रको जङ्गलमा पाइने च्याउ तरकारीको रुपमा प्रयोग हुने गरेको छ । तस्बिर ः सन्तोष गौतम/रासस