बाँकेको नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरीले राँझाचोक नजिकैबाट नियन्त्रण लिएको सालक जिल्ला अदालतको आदेशमा बाँके राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिएको सालक ।
प्रकाशित
मिति:९ साउन २०८०, मङ्गलवार
कैलाली र बर्दियाका गरी ६ जनाले रु दुई लाखमा बिक्रीका लागि स्कारपियो गाडीमा लिएर आउँदै गर्दा बाँकेको नेपालगञ्जस्थित जिल्ला प्रहरी कार्यालयका प्रहरीले राँझाचोक नजिकैबाट नियन्त्रण लिएको सालक जिल्ला अदालतको आदेशमा बाँके राष्ट्रिय निकुञ्जलाई हस्तान्तरण गरिएको सालक । तस्बिरः रुपनी जिएम/रासस