आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । जनमत पार्टीले केन्द्रीय समितिको पूर्ण बैठक आह्वान गरेको छ ।
समसामयिक विषयमा छलफल गर्नका लागि कार्यकारिणी समिति, राजनैतिक समितिसहित केन्द्रीय समितिको पूर्ण बैठक यही साउन १८ गतेका लागि आह्वान गरिएको सो पार्टीका प्रवक्ता डा शरद्सिंह यादवले जानकारी दिनुभयो । रासस