सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी ।
प्रकाशित
मिति:९ साउन २०८०, मङ्गलवार
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण मङ्गलबार बुटवल उपमहानगरपानिका– ११ बुद्धनगरस्थित तिनाउ नदीमा आएको बाढी । बाढीका कारण छेउछाउमा रहेको बस्तीहरु जोखिममा परेका छन् । तस्बिर ः सुमित्रा अधिकारी/रासस