कांग्रेस केन्द्रीय समिति बैठक जारी, आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ ।

कांग्रेस केन्द्रीय समिति बैठक जारी, आज बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने छ । 

शनिवारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुनेछ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । 

आज बाँकी केन्द्रीय सदस्यहरुले आ–आफ्नो धारणा राख्ने छन् ।  यसअघि धारणा राखेका नेताहरूले पार्टीभित्र गुटगत गतिविधि बढेकोमा चिन्ता प्रकट गरेका थिए । 

खबरपाटी
खबरपाटी