पाँचखालस्थित खेतमा धान रोप्दै किसानहरु

काभ्रेपलाञ्चोकको पाँचखालस्थित समाजकल्याण नजिकैको खेतमा धान रोप्दै किसानहरु ।

पाँचखालस्थित खेतमा धान रोप्दै किसानहरु

काभ्रेपलाञ्चोकको पाँचखालस्थित समाजकल्याण नजिकैको खेतमा धान रोप्दै किसानहरु । पाकेको मकै घर भित्र्याएसँगै यहाँका किसानहरु धान रोप्न व्यस्त छन् । तस्बिरः पेमा लामा/रासस

खबरपाटी
खबरपाटी