खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर दृश्य ।
प्रकाशित
मिति:६ साउन २०८०, शनिवार
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. २ अर्चले र पाँचखाल नगरपालिका वडा नं. २ गैरीको संगमस्थलमा रहेका खेतमा कतै चैते धान पाकेर पहेँलै तथा कतै भर्खरै रोपाइँ गरीएको वर्षे धानको हरियाली को सुन्दर दृश्य । तस्बिरः पेमा लामा/रासस