लिफ्ट सिँचाइमार्फत नहरमा पानी

भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा जडान गरिएका नयाँ पम्पहरू सञ्चालनमा आएसँगै बिहीबारदेखि नहरमा छाडिएको पानी ।

लिफ्ट सिँचाइमार्फत नहरमा पानी

भरतपुर महानगरपालिका–१ स्थित नारायणी लिफ्ट सिँचाइ प्रणालीको पम्पहाउस ‘ए’ मा जडान गरिएका नयाँ पम्पहरू सञ्चालनमा आएसँगै बिहीबारदेखि नहरमा छाडिएको पानी । विगतमा करिब ५ हजार हेक्टर जमिनलाई सिँचाइ गर्दै आएको नारायणी लिफ्ट सिँचाइ प्रणालीले अहिले करिब ५० प्रतिशत क्षेत्रमा सिँचाइ गर्छ । तस्बिरः कृष्ण आचार्य/रासस

खबरपाटी
खबरपाटी