१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोलेर अनलाइबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने

१०० रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने बताए ।

१०० रुपैयाँ अधिकृत पूँजीमा कम्पनी खोलेर अनलाइबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था घोषाण गरेको छ ।

संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० रुपैयाँ मात्रै अधिकृत पूँजी घोषणा गरेर कम्पनी खोल्नसक्ने व्यवस्था गर्ने बताए ।

यस्तै अनलाइबाट नै कम्पनी दर्ता र खारेजी गर्न सक्ने गरी प्रक्रिया सरल बनाउने उनले बताए ।

खबरपाटी
खबरपाटी