आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
मनाङ नासो गाउँपालिका–१ तालगाउँ २०७८ असार १ को बाढीले बगर बनाएपछि मर्स्याङ्दी नदीमा तटबन्द गरी पुनः बसोवास गरिरहेका यस गाउँका मानिसलाई मर्स्याङ्दी नदीले झस्काइ रहन्छ । तस्बिरः नवीन लामिछाने/रासस