दैलेख सदरमुकाम नारायण नगरपालिकाको मुख्य बजार क्षेत्रको हिलाम्य सडक ।
प्रकाशित
मिति:११ चैत २०७९, शनिवार
दैलेख सदरमुकाम नारायण नगरपालिकाको मुख्य बजार क्षेत्रको हिलाम्य सडक । समयमै सडक को स्तरोन्नतिको काम नहुँदा पानी परेको समयमा सडक हिलाम्य भएर स्थानीयलाई सास्ती हुने गरेको छ । तस्बिरः सुरेश आचार्य/रासस